नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम अधिवेशन जुलाई २१ मा हुने

मिति: 2019-07-21 00:00:00
देश : Malaysia
आयोजक: नेपाल तामाङ घेदुङ मलेसिया
स्थान:

मलेसिया । नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन आगामी  जुलाई २१ तारिख मलेसियाको राजधानी क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटलमा हुने भएको छ ।

‘विश्व भरि छरिएर रहेका तामाङहरू एक हौं, ताम्सालिङ प्राप्तिका लागि एक जुट बनौं’ भन्ने मुल नाराका साथ आयोजित अधिवेशनमा प्रमुुख अतिथि  नेपाल तामाङ घेदुङका केन्द्रिय महासचिव महित तामाङ रहनेछन् ।

अधिवेशनको प्रायोजकमा मण्डला रेस्टुरेन्ट, एभरेस्ट किचेन रेष्टुरेन्टर फूलबारी रेष्टुरेन्ट रहेका छन्।अधिवेशनमा तामाङ कलाकारहरूको प्रस्तुतिहरू पनि रहने अधिवेशन संयोजक राजेन्द्र तामाङले बताए ।

विशेष