जनसम्पर्क समिति इजराइलको दोश्रो अधिवेशनको तयारी पूरा, महालक्ष्मी उपाध्याय प्रमुख अतिथि रहने

मिति: 2019-01-18 00:00:00
देश : Israel and the Occupied Territor
आयोजक: जनसम्पर्क समिति इजराइल
स्थान:

इजराइल 

आगामी १८ जनवरीमा हुने नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशनको सम्पूर्ण त तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ।

अधिवेशन तयारी समितिका संयोजक अर्जुन पौडेलका अनुसार उक्त अधिबेशन उट्घाटन गर्न प्रमुख अतिथिको रुपमा नेपालबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि महालक्ष्मी उपाध्याय डिना  इजरायल आउँदैछिन । त्यस्तै कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेत्री मुना भुसाल पनि आउने पौडेलल जानकारीे दिएका छन् ।

अधिबेशनलाई सफल बनाउन इजरायलवासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति इजरायलले अनुरोध गरको छ।

विशेष