अमेरिकाको पशुपति-बुद्ध मन्दिरमा होली विशेष कार्यक्रम हुने

मिति: 2019-03-06 16:06:38
देश : United States of America (USA)
आयोजक: एनइसीसी) र तराईवासी नेपालीहरुको संस्था Nepali Terrain in America (ANTA) को संयुक्त आयोजनामा
स्थान:

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको पशुपति बुद्ध मन्दिरमा होली विशेष कार्यक्रम हुने भएको छ।

अमेरिकाको नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) र तराईवासी नेपालीहरुको संस्था Nepali Terrain in America (ANTA) को संयुक्त आयोजनामा आगामी मार्च २४ तारिख आईतबारका दिन होली विशेष कार्यक्रम हुने भएको हो।

होली कार्यक्रम बिहान साढे १० बजेबाट सुरु भई दिउँसो साढे २ बजेसम्म संचालन हुने उक्त विशेष कार्यक्रममा उपस्थित हुनका लागि सम्पूर्ण नेपाली समुदायलाई आयोजकले अपिल समेत गरेका छन्।

पूर्ण जानकारीका लागि तलको विवरण हेर्नुहोस्

 

विशेष