अन्य यात्रुलाई लाग्यो महिलाले कपडा लगाउन बिर्सिइन्...

१८ मङ्सिर २०७५
banner

एजेन्सी। समयसँगै हरेक क्षेत्रमा परिवर्तन हुन थालेको छ। परिवर्तनको मामिलामा फेसन जगत निकै अगाडि छ। परिवर्तनका मामिलामा फेसनले विचित्रको बाटो समाएको छ। जसका कारण महिला र पुरुष कतिपय अवस्थामा हाँसोको पात्र बन्नु परेको छ। अहिले  बजारमा यस्ता कपडा पनि आएका छन् जुन कपडा लगाउनु र नलगाउनुमा कुनै फरक छैन।

आज हामी यस्तो फेसनको बारेमा जानकारी दिन गइरहेका छौं जुन कपडा हुबहु शरीरको रंगको बनाइएको हुन्छ। साथै यो कपडा शरीरमा फिट पनि हुन्छ। जसलाई लगाउँदा पहिलो पटक मानिस अचम्मित हुन्छ। उसलाई उक्त कपडा लगाएको मानिसलाई देख्ने व्यक्तिले कपडा लगाउने  ठम्याउन मुश्किल हुन्छ। केही यस्तै कपडा लगाएकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ।

जसले आफ्नो शरीरकै जस्तो रंग भएको कपडा लगाएकी छन्। उक्त कपडा लगाएर ती महिला एक बसमा यात्रा गर्छिन्, बसमा चढ्ने वित्तिकै सबैको ध्यान ती महिलाले लगाएको कपडामाथि पर्छ।  सुरुमा देख्ने मानिसले महिलाले कम्मर मुनि कपडा लगाउन बर्सिछन् भन्ने ठाने। तर जसै उनीहरुले महिलाले लगाएको कपडाको तलसम्म हेरे अनि थाहा पाए की महिलाले त शरीर ढाक्ने गरी नै कपडा लगाएकी रहिछन्। 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।