वाह! आकासबाट हेर्दा देखियो यस्तो दृश्य , यसरी धमाधम बन्दै छ फास्ट ट्रयाक (भिडियो)

२२ कार्तिक २०७५
banner

काठमाडौँ। डाँडाभरि डोजर नै डोजर छन्। डोजरले भित्तो चिथोरिरहेको छ। आकाशबाट हेर्दा देखिन्छ निर्माण कार्य जारी छ। यस्तो काम एक किलोमिटरमा हैन। एकसाथ करिब ७० किलोमिटरमा यस्तो काम भइरहेको छ। वाह ! हेर्दै आनन्द लाग्ने दृश्य।

रूखै रुखले घेरिएको घना जङ्गली। त्यहीँ जङ्गलको बिचमा धागो तानेको जस्तो सिधा बाटो। गाडी कुदाउन पनि सरर। क्या मजा आउने।

भिडियोमा हेर्नुस् नेपाली सेनाले यसरी बनाउदै छ तराईलाई राजधानीसँग जोड्ने काठमाडौँ -निजगढ द्रुतमार्ग अर्थात् फास्ट ट्रयाक।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l