मोटी केटी राम्री भए पनि बिहे गर्न पातली किन चाहिन्छ?, यस्तो छ रोचक कारण

२६ आश्विन २०७५
banner

एजेन्सी। कालोको विपरित सेतो, रातको विपरित दिन, अगाडिको पछाडि, लामोको छोटो, पातलोको मोटो हामी सबैले यो कूरा विद्यालयमा पढेका नै छौं तर पातलोको मोटो कसरी खराब भयो त रु मोटो भने बितक्कै केही मान्छेले असुन्दर होला भनेर नै सोच्छ, तर यो कुरा कतिको यर्थाथ छ त रु

एक अनुसन्धानले हालै प्रकाशन गरेका प्रतिवेदनमा विश्वको अधिकांश पूरुषले मोटो केटी नै मन पराउँछन् । अनुसन्धानमा भाग लिएका पुरुषबाट मोटी केटी धेरै नै हट र सेक्सी हुन्छ भने कुरा पनि आयो ।

तर उनले मोटी केटीसँग बिहे गर्न ठाडै अस्वीकार गरियो । यसो किन गरेको होलान् भनेर अनुसन्धानकर्ता नै चकित परे । आफुलाई मोटी केटी मन परेपनि विहे गर्न किन नमानेको होलान् भनेर प्रश्न गर्दा उनीहरुको एउटै जवाफ थियो की अरु मान्छेले के भन्लान भनेर ।

तर विहे गर्नको लागि स्लिम र फिट केटी नै चाहेको हुन्छ, किन भने मोटी श्रीमती तेरो छन् भनेर कुरा न काटोस् भनेर । मोटी मान्छे आफैमा गह्रौ हुने उनीहरुको ठहर छ । मोटोपनाका बिषयमा ती पुरुषहरु पुरै विपक्षमा देखिएका थिए । मोटो मान्छे देख्नमा राम्रो भएतापनि विवाह गर्न स्लिम चाहिने उनीहरुको तर्क थियो ।

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l