अर्थमन्त्री युवराज खतिवडाले राजीनामा नदिए अनसन बस्छौं : शेयर लगानीकर्ता

२० मङ्सिर २०७५
banner

काठमाडौं । शेयर लगानीकर्ताले पूँजी बजार बिरोधी भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन्।

पूँजी बजारको सुधार तथा विस्तार गरी लगानीकर्ताहरुको सम्पत्ति सुरक्षा गर्नुपर्ने भन्दै लामो समयसम्म आवाज उठाउँदा पनि वेवास्ता गरेको उनीहरुको आरोप छ।

शेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री खतिवडाको राजीनामाको मुख्य माग सहित यही मंसिर २३ गते रिले अनशन बस्ने घोषणा गरेका  छन्।

शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट गोपाल कटुवाल स्वामी सहितका ६ जनाद्वारा विज्ञप्तिमा उल्लेख छ।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।