धादिङको पात्लेमा सयपत्री फूल टिप्दै

१९ कार्तिक २०७५
banner

धादिङको निलकण्ठ नगरपालिका वडा नं १ पात्लेमा ब्यावसायिक सयपत्री फूल ।

तिहारमा बिक्री गर्न बारीबाट फूल टिपेर काठमाडौँ लाने तयारी गर्दै फूल खेती गर्ने कृषक शेरबहादुर गुरुङ र उनको परिवार । 

उनीहरुले सयपत्री फूलखेतीको ब्यबसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । 
तस्वीरः सीताराम अधिकारी,रासस ।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l