मन छुने भिडियोः मरिसकेपछि पनि गोल हानेर संसारबाट विदा भए फुटबल खेलाडी

२६ पौष २०७५
banner

मेक्सिकन। मन छुने यो भिडियो निकै तीव्र गतिमा भाइरल भइरहेको छ । भिडियोमा देखिएअनुसार फुटबल खेलाडीहरुले आफ्ना साथीलाई निकै फरक र मन छुने तरिकाले अन्तिम विदाइ गरेका छन् । फुटबल मैदानमा जसले पनि यो दृश्य देखे सबैका आँखा रसाएका थिए । फुटबल खेलाडीको मृत्यु भएपछि साथी खेलाडीहरुले उनको कफिन मैदानमा गोल पोस्ट नजिकै राखे । त्यसपछि सबैले फुटबल खेल्दै बल पास गरे । 

पास गरिएको बल कफिनसँग ठोक्किएर गोल पोस्टभित्र गयो । जब गोल भयो सबै खेलाडीहरु दौडेर कफिननजिकै आए र कफिन समातेर निकै रोए । साथी खेलाडीहरुले यो सदेश दिएका थिए कि उनीहरुका साथी मरिसकेपछि पनि गोल गरेर मरे । यो भिडियो अमेरिकाको मेक्सिकन राज्यको भएको बताइएको छ । हेर्नुहोस् भिडियो – 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l