हेर्नुहोस् आजको विदेशी विनिमय दर

१ चैत्र २०७५
banner

काठमाडौँ । आज शुक्रबार पनि अमेरिकी डलरको भाउ घटेको छ। आज  एक डलरको खरिददर १ सय १० रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ २७ पैसा रहेको छ। हिजो बिहिबार डलरको भाउ १ सय १० रुपैयाँ ९६ पैसा रहेको थियो। 

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २० पैसा छ। 

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६७ पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |