क्रिकेटर गौतम गम्भीरलाई तीज लागेको हो ? होइन भने के हो यो पारा ?

२९ भाद्र २०७५
banner

एजेन्सी। भारतीय क्रिकेटर गौतम गम्भीर का फोटोहरु विगत १–२ दिन निकै चर्चामा छन् । फोटोमा उनले सारी लगाएका छन् । शिरमा सारीको सप्कोले ढाकेका छन् । र, निधारमा टिका लगाएका छन् । उनको यो पहिरन देख्दा धेरैलाई लाग्यो होला उनलाई तीज लाग्यो । तीज लागेको भए उनको सारी कालो किन ? किनकि तीजमा त रातो सारी लगाइन्छ ।

यो सबै गम्भीरलाई तीज लागेर होइन उनी किन्नर समाजको उक कायृक्रममा जाँदा भएको हो । गम्भीर हालै किन्नर समाजको आयोजनामा भएको एक कार्यक्रममा पुगेका थिए । कार्यक्रममा किन्नर (तेस्रोलिंगी)हरुले गम्भीरलाई आफूहरुजस्तै ।ृंगार गराए । यो कार्यक्रममा गम्भीर पनि किन्नरजस्तै पहिरनमा सहभागी भए । यही कार्यक्रममा खिचिएका तस्वीर भाइरल भएका हुन् । गम्भीरले यसअघि रक्षाबन्धनमा किन्नरहरु अबिना अहर र सिमरन शेखलाई बहिनी मान्दै उनीहरुबाट राखी पनि बाँधेका थिए । 

 

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।