गीत - बिर्सिएका श्रष्टा - बिष्णु सिंह बैजु

२४ फाल्गुन २०७५
banner

        गीत

 

जिन्दगिको अनुभूति,

आफ्नो मनको पिडा,

कापीको पानामा उतार्ने

गीतका श्रष्टा एक ।

 

लयब्ध मिठो गीत,

गाएकको आवाजमा सुन्दा,   

त्यसका श्रद्धालु अनेक ।

 

मंच फेरिन्छन

श्रोता फेरिन्छन

आवाज  फेरिन्छन

गीत, सगित  उही ।

 

रेडियो टिविले बजाउने

त्यहि  गित,

सबैले गुनगुनाउने,   

त्यहि  गित ।

 

सबैतिर गितको  प्रशंसा

भन्छन सबै,

श्रष्टा कै अगाडि,

'वाह क्या गित।'

 

मनोरंजनको चाह सबैको

तर चिन्न  रचयिता,

छैन चाह  कसैको ।

जिन्दगिको अनुभूति,

आफ्नो मनको पिडा‘

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll