मनै लोभ्याउने घान्द्रुक (फोटो फिचर)

२५ पौष २०७५
banner

                                     तस्वीर सौजन्यः राजन सिंह महर्जन, समित महर्जन
काठमाडौँ । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण छ। यहाँका प्राकृतिक छटाले जो कुनै पर्यटकको मन पनि लोभ्याउने गर्दछ। 

नेपाली तथा विदेशी पर्यटकको आकर्षक केन्द्रविन्दुका रुपमा रहेको घान्द्रुक । यो स्थानमा पुग्दा यहाँका दृष्यले जो कोहीको मन पनि लोभ्याउने गर्दछ। कास्की जिल्लाको उत्तरी भागमा पर्ने घान्द्रक अन्नपूर्ण पद यात्रा मार्गमा रहेको छ। 

माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालको दृष्यले यहाँको सुन्दरता अझै बढाएको छ। मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह ताललगायतका धार्मीक तथा प्राकृतिक सम्पदा यहाँका धरोहर मानिने गर्दछन्। 
तस्वीरमा हेर्नुहोस् घान्दु्रकका केही सुन्दर दृष्यहरु   

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l