आज बिहानैदेखि जीमेलमा समस्या

२९ फाल्गुन २०७५
banner

काठमाडौं । बुधबार बिहानैदेखि जिमेलमा संसारभर नै समस्या देखिएको छ । संसारभरीका जिमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी गराइरहेका छन् । 

जीमेल खोलेर हेर्दा  ‘इरर मेसेज’ आइरहेको प्रयोगकर्ताहरुको गुनासो रहेको छ । केहीबेर खुले पनि राम्रोसँग नखुल्ने, इमेल पठाउन र प्राप्त भएका इमेल हेर्न नमिल्ने समस्या जीमेलमा देखिएको छ ।

जीमेलमा प्राप्त भएका मेसेज डाउनलोड एवं फरवार्ड केही गर्न नमिलेको प्रयोगकर्ताको गुनासो छ ।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |