हेर्नुहोस् कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

२५ आश्विन २०७५

banner

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार २ रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै तेजाबी सुनको मूल्य ५८ हजार ७०४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै आज चाँदीको मूल्य  ६ सय ३४ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »