आज कति छ नेपाली बजारमा सुनचाँदीको मूल्य ?

२७ पौष २०७५
banner

काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर छ। बिहीबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।

आज छापावाल सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी ७ सय ६५ रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l