घरमै बसेर यसरी गर्नुहोस् आफ्नो कपाल स्ट्रेट (विधिसहित)

३० चैत्र २०७५
banner

काठमाडौं। हामी सबैले आफ्नो कपाल लामो र सिल्की होस् भन्ने चाहना हुन्छ। अब कपाल स्ट्रेट बनाउन पार्लर धाइरहनु पर्दैन । घरमा नै घरेलु सामाग्री प्रयोग गरी आफ्नो कपाल स्ट्रेट गराउन अपनाउनुहोस् यी उपाय :

कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ।

यो मिश्रणलाई कपालमा राम्रोसँग लगाएर प्लास्टिकले छोपेर २ घन्टासम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले धुनुहोस् ।

यो तरिका हप्तामा एक दिन अपनाउने गर्नाले तपाइको कपाल बिस्तारै सिधा हुनुका साथै नरम, मुलायम र स्वस्थ देखिन्छ । यसले तपाइको सौन्दर्यलाई पनि फाइदा गर्छ।

ताजा भिडियो

मुग्लिनको आर्क ब्रिजमा अब गाडि सरर...। Arch Bridge Muglin l

हामी भनेर मात्र हाेईन गरेर पनि देखाउछाै : प्रधानमन्त्री ओली | PM Kp Sharma Oli |

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l