यस्तो बन्यो जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको पहिलो म्युजिक भिडियो

१ चैत्र २०७५
banner

काठमाडौँ। टिकटकबाट भाइरल भएका  जुम्ल्याहा दिदीबहिनी प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय रहेको पहिलो म्युजिक भिडियो रिलिज भएको छ।

'हाम्रो माया जिन्दाबाद' बोलको गीतमा स्वर शिशिर भण्डारी र बिन्दु परियारको रहेको छ। गीतमा सङ्गीत दीपक सिलवालको रहेको छ भने शब्द शिशिर भण्डारीले लेखेका हुन्। म्युजिक भिडियोमा अरु दुई जुम्ल्याहा दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ र शरद थापा र बसन्त थापा देखिएका छन्। हेर्नुस् भिडियो।    

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll