गायिका पाठकको ‘ह्याप्पी होली’ बजारमा

३० फाल्गुन २०७५
banner

काठमाडौं । फागु होली नजिकिएसँगै होलीका गीत संगीतहरु बजारमा आउन थालेका छन् । यहि क्रममा एउटा अर्को होलीको गीत बजारमा आएको छ ।

जसको बोल रहेको छ ‘ह्याप्पी होली’ । श्रीहरि दाहाल र सुशिला पाठकको आवाजमा रहेको यस गीतको भिडियो गायिकाको आफ्नै सुशिला पाठक नामक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा रुपेश बास्कोटाको शब्द र संगीत रहेको छ ।

समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोलाई प्रमोद भण्डारीले कोरियोग्राफी गरेका छन् । टंक केसीले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । गीतको भिडियोमा सुरेन्द्र बसेल फिचर्ड गरिएका छन् ।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |