आफ्नै श्रीमतीको कुटपिट गरि हत्या

१७ कार्तिक २०७५
banner

गुल्मी । यहाँ आज घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मदाने गाउँपालिका–६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमती सीता नेपालीलाई कुटपिट पछि हत्या गरेर फरार भएको प्रहरी उपरीक्षक दप्पककुमार बस्नेतले जानकारी दिए

। हत्या गरी फरार भएका दुर्गाको खोजीकार्य भइरहेको छ । प्रहरी उपरीक्षक बस्नेतसहितको टोली घटनास्थलतर्फ गएको छ । 
 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l