यो रेस्क्यू मिशनलाई देख्दा तपाईको पनि मुटु काँप्न सक्छ, हेर्नुहोस होस उडाउने भिडियो

२७ पौष २०७५
banner

फ्रेन्च ऐल्प्समा गरिएको एक रेस्क्यू अपरेशन आजभोली चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा रेस्क्यू अपरेशनको भिडियो भाइरल भइरहेको छ । र मानिसहरुले पाइलटको निकै प्रशंसा गरेका छ । 

केही स्कीयर्स गिफ्री म्यासिफ माउन्ट रेन्जको हौटे साभोइ क्षेमा फसेका थिए । यी मध्ये एक जना घाइते पनि भएका थिए । रेस्क्यूको जिम्मा फ्रेन्च प्रहरीको रेस्क्यू हेलिकोप्टर टीमले लिषे ।

७४०० फीटभन्दा माथिको उँचाईमा निकै तिब्र हावा र ल्याडिंगका लागि स्थान नहुँदा पनि यस टीमले खास गरेर पाइलटले जे गरे त्यो निकै प्रशंसनीय छ । हेर्नुहोस यो भिडियो । 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l