हिलाम्य जाजरकोटको डोल्पा सडकखण्ड 

२५ अषाढ २०७६
banner

जाजरकोट । डोल्पा सडकखण्ड भित्र पर्ने रुकुमको आठविसकोट नगरपालिका भल्मस्थित सडकमा हिलो  जम्मा भएपछि मोटर साईकल सञ्चालनमा समस्या। सडकमा हिलो जमेपछि यातायातका साधन सञ्चालनमा कठिनाई भएको छ । तस्बिर हेमन्त केसी जाजरकोट

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l