काठमाडौं । राजधानीमा जारी पल्सर ए डिभिजन फुटबल लिगमा शुक्रबार हिमालयन शेर्पा र शसस्त्र प्रहरीको एपीएफ क्लवबीच खेल भइरहेको छ । अहिले खेलको पहिलो हाफ चलिरहेको छ । यो समाचार तयार पार्दासम्म दुबै टिमबाट गोल हुन सकेको छैन ।