हिउँले सेताम्य जुम्ला, जनजीवन प्रभावित (फोटोफिचर)

२३ पौष २०७५
banner

जुम्ला। चिसो बढेसँगै जुम्लामा हिमपात  भएको छ। निरन्तर हिमपात बढेपछि जुम्लाको जनजीवन प्रभावित भएको हो।

 

जिल्ला सदरमुकाम खलङ्गा बजारलगायतका क्षेत्रहरुमा व्यापक हिमपात भैरहेको छ। दैनिक कामकाजहरु ठप्प हुनुका साथै पशु चौपायालाई पनि चरिचराउ गर्न असहज भएको छ। 

लेकतिर हिमपात बढेपछि जंगली जनावरहरु पनि आश्रयका लागि औल (हिउ नपरेको ठाउँ) तिर झर्ने गर्छन्। जसले गर्दा जंगली जनावरको चोरी सिकारी हुनसक्ने स्थानीय प्रशासनले चिन्ता व्यक्त गर्दै सचेतना फैलाएको छ।

सबै  तस्बिर  साैजन्य : दिलमाया शाही

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l