घरको फोनले काम नगरेपछि प्राविधिक बोलाए, खोलेर हेर्दा आत्तिएर चिच्याए (भिडियोसहित)

२९ पौष २०७५
banner

सिड्नी। अस्ट्रेलियाको सिड्नीका एक व्यक्तिले घरको पुरानो ल्याण्डलाइन फोन खोलेर हेर्दा उनको सातो गयो । फोनभित्रको दृश्य देखेर उनी आत्तिएर चिच्याए । प्राविधिकले यो घटनाको भिडियो सामाजिक संजालमा शेयर गरेका छन् । भिडियो शेयर गर्दै उनले भनेका छन् ‘जब म एक घरमा काम गरिरहेको थिएँ त्यहाँका मालिकले मलाई फोन हेर्न भने । जब मैले फोन खोलेर हेरें, त्यहाँभित्र डरलाग्दो दृश्य देखियो । 

त्यो ल्याण्डलाइन फोन भित्तामा झुण्ड्याउने खालको थियो । घर मालिकका अनुसार त्यो फोनबाट ठिकसँग आवाज आउँदैनथ्यो । फोनमा कुरा गर्ने क्रममा अर्कोतर्फको आवाज सुन्न निकै कठिन हुन्थ्यो । जब प्राविधिकले फोन हेर्नको लागि फोन खोले त्यहाँभित्र सोच्दै नसोचेको डरलाग्दो दृश्य थियो । यो भिडियो सामाजिक संजालमा निकै लोकप्रिय भइरहेको छ । भिडियोमा हेर्नुहोस् के थियो फोनभित्र ?

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |