सामाजिक सञ्जालमा प्रियंका कार्कीका हट तस्वीर (फोटोफिचर)

२० कार्तिक २०७५
banner

काठमाडौ । प्रविधिको विकासले मानिसलाई संसारको जुन सुकै कुनामा भएपनि नजिक बनाएको छ । फेसबुक, टुईटर, इस्टाग्राम, भाइवर जस्ता सामाजिक सञ्जाल लामो समय सम्म बेखबर रहेका आफन्त तथा साथीसँग जोडिने सजिलो माध्यम बन्न थालेको छ । त्यहिे सामाजिक सञ्जालले मानिस संसारको जुन सुकै कुनामा भए पनि एउटै परिवार जस्तो नजिक बनाएको छ ।

प्रविधिका कारण हामि जो जहाँ जतिबेला पनि सजिलै कुराकानी गर्न र आफ्नो भावना साटासाट गर्न सजिलो भएको छ । पछिल्लो समय महिला, पुरुष, बालबालिका, युवा सबै उमेर समुहका नेपालीहरुले पनि प्रविधिको राम्रो प्रयोग गर्न थालेका छन् । त्यस कारण पनि सामाजिक सञ्जाल जीवनको अभिन्न अंग जस्तै भएको हो । सामाजिक सञ्जाल फेसबुकको वालमा अभिनेत्री प्रियंका कार्कीले पोष्ट गरेका यी सुन्दर तस्विरहरु ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l