यो तस्विर हेर्दा कतै कुनै जनावर देखिन्छ ?

२७ पौष २०७५
banner

अकल्याण्ड । सामाजिक सञ्जालमा राखिएको एउटा तस्विर पछिल्लो समय भाइरल बनेको छ । यो तस्विर न्यूजिल्याण्डका एक इन्जीनियर युवकले राखेका हुन्।

तस्विरमा सेतो र कालो रङका धर्साहरु देखाइएको छ । सुरुमा हेर्दा यस्तो देखिएपछि विस्तारै अर्कै कालो रङको वस्तु समेत देखेको जस्तो हुन्छ।

यो तस्विर सामाजिक सञ्जाल ट्विटरमा राख्ने युवक मिहेल डिकिन्सनले यो तस्विरभित्र एउटा जनावरको तस्विर रहेको दावी गरेका छन् । भ्रमपूर्ण यो तस्विर हेरपछि सामाजिक सञ्जालमा धेरैले आ आफ्नै प्रतिक्रिया दिएका छन्।
 

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |