यी महिला जसलाई 'अन्तर्राष्ट्रिय महिला दिवस'ले छोएन (फोटोफिचर)

२४ फाल्गुन २०७५
banner

काठमाडौं। आज १०९औं अन्तर्राष्ट्रिय महिला दिवस। नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाईदैछ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभामा पनि सोही दिवसको अवसर पारेर मूल समारोहको आयोजना गरिएको छ। तर भनिन्छ नि काम बिना माम पाइदैन भनेर।

 

 

विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा कतिपय महिलालाई भने यो दिवसले पटकै छोएको छैन।

हो यस्तै केही दृश्य राजधानीका विभिन्नचोक, गल्ली, बजार, रेष्टुरेन्ट लगायतका स्थानहरुमा छ्यापछ्याप्ती देख्न सकिन्छ।

 

 

जो महिलाहरु घरको दुई छाक टार्न विहानै सुर्यको किरण नपर्दै उठेर आफ्नो दैनिक व्यवसायमा लाग्ने गर्छन्।

यस्तै डिसीनेपालका फोटो पत्रकार आर्यन धिमालले पनि महिला दिवसको दिन काठमाडौंको वसन्तपुर वरपर देखिएका यस्ता दृश्यलाई कैद गरेका छन्।

 

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |