युरोकप छनोटमा ईटालीको जित, बोस्निया हर्जगोभिना २–१ गोलले पराजित 

२९ जेठ २०७६
banner

एजेन्सी । युरोकप छनोटमा ईटालीले जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा ईटालीले बोस्निया हर्जगोभिनालाई २–१ गोल अन्तरले हराउँदै जित निकालेको हो।

ईटालीको घरेलु मैदान टुरिनमा भएको खेलमा ३२ औँ मिनेटमा ईडिन जेकोको गोलबाट पाहुना टोलीले अग्रता लिएको थियो । ४९ औ मिनेटमा इटालीका लोरेन्जो ईनसाईनले खेल बराबरीमा ल्याएका थिए । ८६ औ मिनेटमा फरवार्ड भेराट्टीले गोल गर्दै ईटालीलाई पुनरागमन जित दिलाए ।

समुह जेको शीर्ष स्थानमा रहेको ईटालीले ४ खेलबाट १२ अंक जोडेको छ। 

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l