अन्तर्राष्ट्रिय कराते सोमबारदेखि हुने

१० जेठ २०७६
banner

काठमाडौँ । नेपाल इन्टरनेशनल क्योकुसिन कराते सङ्घको आयोजनामा ‘प्रथम मेयर कप आइकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ सोमबारदेखि शुरु हुने भएको छ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानका करीब दुई सय खेलाडीको सहभागिता रहनेछ।

आयोजक आइकेकेएफ, नेपालका प्रमुख सल्लाहकार एवम कार्यक्रम संयोजक राम श्रेष्ठका अनुसार प्रतियोगितमा भारतका ६५, बङ्गलादेशका आठ, पाकिस्तानका तीन र अफगानिस्तानका दुई खेलाडीको सहभागिता रहनेछ।

थिमिमा सञ्चालन हुने उक्त दुईदिने प्रतियोगितामा पुरुषतर्फ पाँच तथा महिलातर्फ दुई तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका महासचिव प्रेमनाथ श्रेष्ठले जानकारी दिए।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli