तेस्रो पटक सुटुक्क बिहे गर्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की !

२४ अषाढ २०७६
banner

काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् ।आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् ।

यद्यपी बिहेको मिति र बधुको नाम भने सार्वजनिक गरिएको छैन ।टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको थियो । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको क्यान्सरको कारण निधन भएपछि उनले तेस्रो पटक विवाह गर्न लागेको बुझिएको छ । नेपाल समाचारपत्र दैनिक

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l