धुलो धुवाँ हटेर एक्कासी 'सङ्लो' बनेको काठमाडौं (फोटोफिचर)

२४ जेठ २०७६
banner

काठमाडौं। प्राय सधैं आकाशमा धुँवा र धुलोको तुवालो छाइराख्ने काठमाडौं उपत्यका शुक्रबार भने निकै सफा देखियो। निलो आकाश मुनिको कंक्रिटै कंक्रिटको काठमाडौं मौसम सफा भएसँगै हेर्न लायकको थियो।

साँच्चै मनमोहक थियो काठमाडौं उपत्यका। बिहीबार साँझ पश्चिम तराईमा ठूलो जनधनको क्षति हुने गरी हावाहुरी चलेको थियो।

भारतमा उत्पन्न भएको सिस्टम नेपाल प्रवेश गरेको थियो। मौसम पूर्वामानुमान शाखाका अनुसार कञ्चनपुर र कैलालीमा ९६ किलोमिटर प्रतिघण्टाका दरले उक्त हावा चलेको थियो।

सोही हावा शुक्रबार विहान काठमाडौं सम्म आइपुगेको हो। ६५ किलोमिटर प्रतिघण्टाको दरले उपत्यका छिरेको हावाहुरीसँगै पानी परेपछि काठमाडौं सफा देखिएको हो।

 

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l