ज्याकारान्डामय काठमाडौं (फोटोफिचर)

२८ बैशाख २०७६
banner

काठमाडौं। राजधानी काठमाडौं यतिबेला ज्याकारान्डामय बनेको छ। यो फूललाई अहिले जताततै देख्न सकिन्छ।

धुँवाधुलो, सवारीको चाप, कंक्रिटको घरैघरको भार थेगिरहेको काठमाडौंलाई यो फूलले केहीहदसम्म भएपनि सुन्दरता थप्ने काम गरेको छ।

यो एक प्रकारको फूल हो। जुन बैजनी रङको हुन्छ। जुन फूलले पैदल यात्रुदेखि लिएर सवारी साधन हाक्ने यात्रुहरुलाई मोहित बनाइरहेको छ।

 

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3