११ तस्विरमा हेर्नुहोस् फूलैफूलले ढकमक्क काठमाडौं

२६ फाल्गुन २०७५
banner

आर्यन धिमाल

काठमाडौं। फूलै फूलको मौसम तिमीलाई...। गायक राजेश पायल राई र गायिका दीपा लामाले गाएको यो गीत जस्तै अहिले राजधानी काठमाडौं पनि फूलैफूलको मौसम झै बनेको छ। काठमाडौं फूलैफूलले भरिएको छ।

वसन्त ऋतुको आगमन भइसकेको छ। तर पनि चिसोको मौसमले  भने साथ छोडेको छैन। हो काठमाडौंमा विहान र बेलुकी पख हात कठ्याङिग्रने जाडो छ।

चिसोको मौसम नगएपनि वसन्त ऋतुको आगमनको संकेत काठमाडौंका बाटोबाटोमा फूलेका फूलले गरिसकेको छ। जसले काठमाडौंलाई थप सुन्दरता प्रदान गरेको छ। हेरौं फूलैफूले भरिएका काठमाडौंका यी दृश्यहरुः–

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll