यस्तो गर्न सक्ने उनी विश्वमै एक्ला नेपाली हुन् (फाेटाेफिचर)

१८ मङ्सिर २०७५

banner

काठमाडौं। एक बस चालक आफ्नो अनौठो प्रतिभाका कारण यतिबेला चर्चामा छन्। उनी विश्वको कै यस्तो पहिलो व्यक्ति हुन सक्छन् जसले जिब्रोले आफ्नो निधार छुन सक्छन्। उनी अब गिनीज वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन चाहन्छन्।

 

 

एक भारतीय अनलाइन दैनिक भाष्करले  ३५  वर्षीय योग्यबहादुर कटुवालकोका विषयमा समाचार सम्प्रेशण गरेको छ। कटुवाल पेशालाई बस चालक हुन्।  उनी उर्लावारीका बासिन्दा हुन्।  कटुवालले आफ्नो जिब्रो विश्वका मानिसभन्दा लामो रहेको दाबी गरेका छन्। उनले आफू बिज्रोले निधारसम्म छुने दाबी गरेका छन्। 

 

 

सामाजिक संजालमा कटुवालको भिडियो भाइरल भएपछि उनी चर्चित भएका छन्। तर उनको गतिविधिलाई देखेर स्कुलका बच्चा भने डराउँछन्। उनले आफ्नो जिब्रो बाहिर निकाल्दा उनी डरलाग्दो देखिन्छन्। कटुवालका अनुसार कोही पनि बालबालिका उनको नजिक आउँदैनन्। कहिले काँही ठूला मानिस पनि उनको हरकत देखेर डराउने गरेका छन्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष