ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु, १५ जना घाइते

२८ बैशाख २०७६
banner

फाईल तस्विर

याङ्गुन । म्यान्मारको कायिन राज्यमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।

म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त दुर्घटना शुक्रबार बिहान हाइलाङब्वे शहरमा भएको थियो । पहाडी मार्गमा उकालो चढ्दै गरेको ट्रक इन्जिनमा खराबी आएसँगै खोल्सामा झरेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

नगर प्रहरीले ट्रक चालकलाई लापरबाही तरिकाले ट्रक चलाएको आरोपमा पक्राउ गरेको जनाएको छ ।

ताजा भिडियो

‘लप्पन छप्पन २’ को सुटिङमा हाकुकालेको धमाकेदार इन्ट्री | Saugat Malla | Haku Kale |

कर्मचारीलाई कुचो र लौरो लगाउने सरकार प्रवक्ताको कडा अभिव्यक्ति । Gokul Baskota l

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |