तोरीको फूलले पहेँलपुर खोकना, हेर्नुहोस् ८ तस्विर

३० फाल्गुन २०७५
banner

काठमाडौं। फोटोग्राफरहरुको रोजाईमा पर्ने स्थानमध्ये खोकना पनि एक हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण खोकनाले मौसम अनुसार आफ्नो रुप पनि फेरिरहेको हुन्छ।

जहाँबाट मौसम सफा भएको बेला हिमालका मनोरम दृश्यहरु छर्लङ्गै देख्न सकिन्छ। यस्तै यति बेला खोकना तोरी बारीले भरिभराउ छ। त्यहाँका खेतहरु पहेँलपुर देखिएका छन्।

जुन दृश्यले सबैलाई मोहित बनाउनेमा दुई मत छैन। राजधानीबाट नजिकै रहेको खोकना पर्यटनको हिसाबले समेत उतिकै महत्वपूर्ण छ।

धान रोप्दा होस् या धान भित्र्याउने बेला फोटोग्राफरहरु हरेक वर्ष त्यस्ता दृश्य कैद गर्न त्यहाँ पुग्ने गर्छन्। तस्विरमा हेरौं खोकनाको तोरी बारीले पहेँलपुर देखिएका केही दृश्य।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll