बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र जलेश्वरबाट मलंगवा पुगे

१ चैत्र २०७५
banner

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार दिउँसो सर्लाही आएका छन् ।

महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै उनी सदरमुकाम मलंगवा आएका हुन् । सवा ४ बजे मलंगवा आइपुगेका उनले स्थानीय दुर्गा भवानी मन्दिरमा पूजा अर्चनासमेत गरे ।

स्थानीयले पूर्वराजालाई नजिकबाट हेर्न तछाड मछाड गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षाकर्मी र स्वयंसेवकलाई भीड नियन्त्रण गर्नसमेत कठिन भएको थियो । नागरिक दैनिक

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |