छोसेर–कोरला सडक स्तरोन्नती

१९ मङ्सिर २०७५
banner

हिमाली जिल्ला मुस्ताङमा बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका एक छोसेर देखि चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको १६ किलोमिटर सडक स्तरोन्नती सम्पन्न भएको छ। तस्वीरः निरज थकाली ठिनी (मुस्ताङ), रासस

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l