दुई महिनामा दुई खर्बको आयात, अझै समृद्धिको गफ मात्र हान्ने प्रधानमन्त्री ज्यू ? (भिडियोसहित)

२६ आश्विन २०७५

banner

काठमाडौं । नेपालको अर्थतन्त्र निर्यात भन्दा आयातमुखी छ । वर्सेनि नेपाललमा आयात हुने सामग्रीको सङ्ख्या र मात्रा बढ्दै छ। आर्थिक वर्ष २०७३/७४ को तथ्याङ्क अनुसार नेपालको आयात देशको कुल बजेट भन्दा बढी मूल्य बराबरको भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५को पछिल्लो दुई महिनाको तथ्यांक पनि भयावह छ । हेरौं, चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा कुन देशबाट कति मूल्य बराबरको सामान आयात भयो ?

भारतबाट

साउनमाः ७१ अर्ब ३० लाख ९८ हजार रुपैयाँ
भदौमाः १ खर्ब ४६ अर्ब २२ करोड ७ लाख ६५ हजार रुपैयाँ

चीनबाट

साउनमाः १ खर्ब ४९ अर्ब ३९ करोड २० लाख ४ हजार रुपैयाँ
भदौमाः २९ अर्ब १३ करो २५ लाख ८४ हजार रुपैयाँ

अन्य कुन देशबाट कति भिडियोमा हेर्नुहोस् :

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष