नेपाल आइडलका कान्छा तथा क्युट कृश्चलको झोला भित्र पाइयो यस्ता चिजहरु (भिडियो)

२९ पौष २०७५
banner

काठमाडौँ । छोटो समयमा नै निकै चलेको कार्यक्रम हो स्झोला भित्र के होला रुू यो कार्यक्रम नेप टिभी नेटवर्क नामक युट्युब च्यानल मार्फत प्रसारण भइरहेको छ भने यस कार्यक्रममा स्टार कलाकारहरूलाई बोलाएर उनीहरूसँग छोटो मिठो कुरा गरेर उनीहरूको झोला चेक गर्ने गरिन्छ ।

यस कार्यक्रमको प्रस्तोता हुन् युनिता खत्री तर आजभोलि यस कार्यक्रममा नयाँ प्रस्तोता आएकी छिन् पछिल्लो केही एपिसोडदेखि । नयाँ प्रस्तोता हुन् सुप्रभा भुसाल । आज यस कार्यक्रम झोला भित्र के होला को ७१ औं भागमा नेपाल आइडलका क्युट र सबैभन्दा कान्छो प्रतियोगी कृश्चल कँडेल आएका छन् । उनी नेपाल आइडल विजेता नभए तापनि उनको क्रेज भने दर्शकहरूमाझ निकै नै रहेको छ ।

कृश्चल कँडेल नेपाल आइडल सिजन २ का सबैभन्दा कान्छो प्रतियोगी थिए । उनी निकै लजालु स्वभावका छन् । आज यस कार्यक्रममा उनले आफ्नो झोला देखाएका छन् भने आफू झोलामा के बोकेर हिँड्छन् भन्ने कुरा आफ्ना फ्यानहरुलाई देखाएका छन् ।

हेर्नुस् भिडियोमा के के छन् त कृश्चलको झोला भित्र साथै उनीसँग गरिएको केही कुराकानी...

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l