काठमाडौँको गौशालामा बसको ठक्करबाट एक महिलाको मृत्यु 

२६ आश्विन २०७५
banner

काठमाडौँ । काठमाडौँको गौशालामा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। 

डकपेटीमा हिँडिरहेकी एक महिलालाई बा ३ ख ५२२५ बसले ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

बसको ठक्करबाट घाइते महिलाको मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा गएराति ज्यान गएको हो। मृत्यु भएकी महिलाको पहिचान भने खुल्न सकेको छैन्।  

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |