कुवेतमा एक नेपाली युवाको निधन

३१ बैशाख २०७६
banner

कुवेत । कुवेतमा एक नेपाली युवाको ज्यान गएको छ । कुवेतको कुब्जे कम्पनीमा कार्यरत झापाका लभिन राजबंशीको सोमबार निधन भएको हो ।

२६ वर्षीय राजवंशीको महाबुल्लामा रहेको कम्पनीको निवासमा निधन भएको हो ।  उनको मृत्युको कारण अहिलेसम्म खुलेको छैन् ।

सोही कम्पनीमा काम गर्ने सहकर्मीका अनुसार उनको शवलाई अहिले कुवेत प्रहरीले पोस्टमार्टमको लागि अस्पतालमा राखेको छ ।

ताजा भिडियो

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |

संसदमा उठबस, व्यंग्य र आक्राेश | Samsad Baithak |

कंग्रेस छायाँ सरकारमाथि महेश बस्नेतको प्रहार । Mahesh Basnet l