पत्नीले हालिन् पति बिरुद्ध यस्तो मुद्दा, प्रहरी नै भयो अचम्मित

२६ आश्विन २०७५
banner

एजेन्सी । पछिल्लो समय नेपालमा मात्रै नभएर छिमेकी मुलुकमा पनि महिला सिँसा बढ्न थालेको छ। हिजो बिहीबार भारतको एक प्रहरी चौकीमा यस्तै अचम्मको मुद्दा दर्ता भएको छ। एक महिलाले आफ्नै पति बिरुद्ध यस्तो मुद्दा दर्ता गराएकी हुन् जुन हेर्दा प्रहरी मात्रै होईन तपाईपनि चकित पर्नुहुनेछ । 

भारतको राजधानी नयाँ दिल्ली नजिकै रहेको मुकदमा मानसरोवर पार्क प्रहरी चौकीमा एक उजुरी दर्ता गराउँदै महिलाले भनेकी छन्, मैले विवाह पश्चात सँधै श्रीमानको घिनलाग्दो प्रस्ताव मान्दै आएँ तर अब सहन सकिन कहिले दाईजो त कहिले के भनेर समस्यामा पार्ने र आफुँलाई अप्राकृतिक सम्बन्ध राख्ने गरेको बताएकी छन्। 

घर बँचाउनका लागि मैले उनका नाजायज काम मान्दै गएँ तर अहिले आफैँ अस्वस्थ भएको र यसैका कारण लाखौँको औषधी खानु परेको उनले बताएकी छन्। रिर्पोटका अनुसार ति पुरुषले अप्राकृतिक रुपमा शारीरिक सम्बन्ध राख्दै आएका थिए। जुन महिलाले दिएको रिर्पोट प्रहरीले लिन इन्कार गरेको छ भने उनले अहिले सो मुद उच्च अदालतमा दर्ता गराएकी छन्।


 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l