सिके राउतलाई अगाडि सारेर प्रधानमन्त्रीले फोरम र राजपाबीच खेल्न खोज्नु भयो : मुख्यमन्त्री राउत (भिडियो)

१ चैत्र २०७५
banner

काठमाडौं। दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबावु राउतले प्रधानमन्त्री केपी ओलीले सिके राउतलाई अगाडि सारेर फोरम नेपाल र राजपाबीच खेल्न खोजेको आरोप लगाएका छन्।

डिसी नेपाललाई दिएको अन्तवार्तामा मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीले  फोरम र राजपाबीच खेल्न खोज्नु प्रधानमन्त्री ओलीका लागि प्रत्युत्पादक भएको टिप्पणी गरे। 

उनले राउतसँग गरिएको सहमतिका कतिपय बुँदामा ‘स्वतन्त्र मधेस’ उल्लेख भएको भन्दै सरकारले नै स्वतन्त्र मधेसलाई स्वीकार गरेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीमा दूरदर्शीता नहुँदा राउतसँग गरिएको सहमतिको मसी सुक्न नपाउँदै प्रधानमन्त्री रक्षात्मक हुनु राम्रो भएको बताए।

यद्यपी सिके राउतले विखण्डनको मुद्दा छोडेर संसदीय राजनीतिमा आउने सकारात्मक भएको बताए। पूरा अन्तर्वाता हेर्नुस्

भिडियाे

<

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli