प्रेमीले मोटी भनेर गरे ब्रेकअप, त्यसपछि प्रेमिकाले बनाइन् यस्तो हाल

२५ आश्विन २०७५
banner

एजेन्सी । कयौँ मानिसहरु प्रेममा यतिसम्म पागल हुने गर्दछ की उनीहरु आफ्नो निर्णय भन्दा प्रेम वा प्रेमीकाको कुरालाई बढी मान्ने गर्दछन्। 

उनीहरुलाई केवल त्यही कुरा राम्रो लाग्छ, जुन प्रेमी वा प्रेमीकाले भनेको। तपाईले कयौँ पटक यस्ता घटना पनि सुन्नु भएको होला, प्रेमी वा प्रेमीकाले अरु कसैसँग विवाह गरेपछि त्यसको परिणम कस्तो हुने गर्दछ। 

आज हामी तपाईलाई यस्तो घटनाका बारेमा जानकारी दिदैछौँ, जुन कुरा सुनेर तपाई चकित हुने गर्नुहुन्छ। कयौँ पटक लामो समयसम्म चलेको सम्बन्ध पनि टुट्ने गर्दछ, यस्तै घटना चीनमा पनि भएको छ। 

चीनको यो घटना सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ। जहाँ प्रेमीले कुनै कुरालाई लिएर आफ्नी प्रेमीकासँग सम्बन्ध तोड्न चाहन्थे। तर प्रेमीकाले ती प्रेमीलाई यस्तो सबक सिकाइन की त्यो निकै रोचक छ। 

उनले निकै अप्सन नदेखेपछि मोटी भन्दै प्रेमीकासँग आफ्नो ब्रेकअप गर्न चाहन्थे। तर केटीले ती युवकसँग निकै प्रेम गर्थिन्। प्रेमीको यस्तो कुरा सुनेपछि उनले आफ्नो प्रेमी पाउनका लागि उनले आफ्नो सर्जरी गराएर आफ्नो वजन कम गरिन्। त्यसपछि जुन फ्याट निस्कियो त्यसको साबुन बनाएर प्रेमीलाई उपहार दिदै भनिन्, यसले आफ्नो मुख धुनु ताकी राम्रो कुरा भन्न सकुन्। ती चिनियाँ युवतीको नाम शाओ हो।  

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l