माधव नेपालमाथि एसिया प्यासिफिक समिटको योजनाकार रहेको आरोप

१९ मङ्सिर २०७५

banner

काठमाडौं। राजनीतिक विश्लेषक भरत दाहालले नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालमाथि गम्भिर आरोप लगाएका छन्। 
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वाम विश्लेषक  दाहालले ४ आरोप बुँदागत रुपमा उल्लेख गरेका छन्।

उनले राजा बिरेन्द्रको सत्ता समाप्त गर्ने देखि मदन भण्डारीको निधन पछि पार्टीलाई एनजीओ करण गरेको जस्ता गम्भिर आरोप लगाएका छन्। हालै काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओली र नेता नेपालको भूमिकालाई लिएर ओालोचना भइरहेका छ।

नेता नेपालको आलोचना बढिरहेका बेला दाहालको यस्तो टिप्पणी आएको हो।उनले फेसबुकमा राखेको स्टाटस यस्तो छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष