१० तस्विरमा हेर्नुहोस् श्वेता श्री फाउन्डेशनले निर्माण गरेको माझी बस्ती

२८ चैत्र २०७५
banner

काठमाडौँ । नायिका श्वेता खड्काको नेतृत्वमा सिन्धुपाल्चोकमा सुरु भएको माझी बस्ती निर्माण कार्य करिब अन्तिम चरमा पुगेको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १४ झ्याँडी वस्तीमा श्वेता फाण्डेशनको अग्रसरतामा निर्माणधिन यो नमुना वस्तीको काम करिब अन्तिम चरणमा पुगेको हो। उक्त माझी वस्तीमा ५६ घर बन्दै छन्।

नायिका तथा श्वेता श्री फाउन्डेशनकी अध्यक्ष श्वेता खड्काको पहलमा उक्त वस्ती निर्माण सुरु भएको हो। श्वेता श्री फाउन्डेशन र विभिन्न दाताहरुको सहयोगमा उक्त वस्ती बन्दै छ । 

तस्विर : सागर श्रेष्ठ

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।