काठमाडौंमा मास्क लगाउनेको संख्या उल्लेख्य (फोटोफिचर)

१८ अषाढ २०७६
banner

काठमाडौं। केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा अबदेखि काठमाडौंबासीले मास्क लगाएर हिड्नुपर्ने बाध्यता अन्त्य भएको अभिव्यक्ति दिए।

जुन अभिव्यक्तिले सामाजिक संजालहरुमा निकै चर्चा समते पायो। प्रधानमन्त्रीको उक्त भनाई प्रति केहीले सकारात्मक र केहीले नकारात्मक मत जाहेर गरे। तर प्रधानमन्त्रीको भनाई र वास्तविकतालाई स्थलगत रुपमा हेर्ने हो भने त्यो ठीक उल्टो देखिन्छ।

सडकमा अझै पनि मास्क लगाएर हिड्ने सर्वसाधरणको संख्या उल्लेख्य देखिन्छ। उनीहरु सवारीबाट निस्किएको धुँवा र सडकको धुलोबाट बच्न मास्क तथा पछ्यौरीको प्रयोग गरिरहेको देखिन्छन्।

 

 

धुलो र धुँवाबाट बच्न ट्राफिक व्यवस्थापनमा अहोरात्र खटिने ट्राफिक प्रहरीले पनि मास्क लगाएका दृश्य काठमाडौंका सडकमा देख्न पाइन्छ।

डिसीनेपाल सहकर्मी आर्यन धिमालले बुधबार राजधानीका विभिन्न सडक र चोकमा मास्क लगाउने सर्वसाधारणदेखि ट्राफिक प्रहरीलाई क्यामेरामा कैद गरेका छन्।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l