पुरुषोत्तम गैरेको लोकदोहोरी गीत : ‘मयालु’ सार्वजनिक (भिडियो)

२४ बैशाख २०७६
banner

काठमाडौं । ‘मयालु’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ।

पुरुषोत्तम गैरे र सिमा सारुको आवाजमा सजिएको उक्त लोक दोहोरी गीतको शब्द सिर्जना विमल पौडेलले गरेका हुन्।

प्रकाश धमलाको सम्पादनमा तयार भएको ‘मयालु’ बोलको लोक दोहोरी भिडियोको निर्देशन स्मृति तिमिल्सेना ‘गुरुआमा’ले गरेकी हुन् भने संगीत संयोजन बिनोद बाजुरेलीको रहेको छ।

निकै उत्कृष्ठ शब्द र लय सिर्जना रहेको सो गीतमा भर्खरका युवा युवती विचको माया प्रेम कथालाई गीतमा विषयबस्तु बनाइएको छ।

(भिडियो)

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |